देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका पदम राष्ट्रियसभा सदस्यमा निर्वाचित

    पोखरा । राष्ट्रियसभा सदस्यमा तनहुँका पदम परियार विजयी भएका छन् । गण्डकी प्रदेशको अपांग कोटाबाट परियार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । तनहुँको व्यास नगरपालिका-१…

    ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने

    काठमाडौं । काठमाडौको ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म…

    गैँडा मारेको आरोपमा पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६…

    राष्ट्रिय सभा निर्वाचनमा भाेट हाल्न गएनन् बालेन

    काठमाडाै । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन…

    राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

    काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि…

    द क्लिफको ‘सेटअप’मा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा

    काठमाडौँ । बाग्लुङ-कुश्मालाई एड्भेन्चर हवको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।  यो सँगै…

    सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा…

    पोखरामा पिकअप दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

    पोखरा । पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित पिकअप भ्यान सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान सवा…

    अब भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात

    काठमाडौ । अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ।  मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत् यात्रा…

    मधेश सरकारबाट बाहिरियो जनमत

    वीरगञ्ज । मधेस प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ भने जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता…