पहिरामा पुरिएर तीन जनाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पहिरामा पुरिएर तीन जनाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७७, शुक्रबार

    पाेखरा/कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका शुक्रबार पहिरामा पुरिएर तीन जनाकाे मृत्यु भएकाे छ । माछापुच्छ्रे गाउँपालिका-८ स्थित प्रेमराज विककाे घर पछाडीबाट पहिरा खसेर घरभित्र सुतिरहेका तीन जनाकाे मृत्यु भएकाे हाे ।

    मृत्यु हुनेमा प्रेमराजका नाति १४ वर्षीय समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीय रेजिना विक रहेकाे गण्डकी प्रदेश कार्यालय प्रहरी पाेखराले जनाएकाे छ ।