पानीकाे ड्रमभित्र शव !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पानीकाे ड्रमभित्र शव !

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७७, शनिबार

    स्याङ्जा/स्याङ्जा जिल्लाकाे फेदीखाेला गाउँपालिकामा शनिबार एक वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा फेदीखाेला गाउँपालिका-१ कटुन्टेश्वारा बस्ने ६९ वर्षीय गाेविन्दप्रसाद पराजुली रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

    आफ्नै घर र गाेठकाे बीचमा रहेकाे भैसीलाई पानी खुवाउन पानी राख्ने दुई सय लिटरकाे ड्रमभित्र पराजुली मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।