‘नाे पार्किङ’ मै पार्किङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘नाे पार्किङ’ मै पार्किङ

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले केही दिन अगाडी सदरमुकामको अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालय सङ्केत सामग्री हस्तान्तरण ग¥यो । उक्त सामग्री प्रहरीले दमौलीका विभिन्न स्थानमा राखेको छ ।

    जहाँपायो त्यही सवारी पार्किङ गर्ने क्रम बढेपछि नगरपालिकाले प्रहरीसँगको सहकार्यमा सवारी व्यवस्थापनका लागि पहल गरेको थियो । नगरपालिकाले दिएको सामग्री ट्राफिक प्रहरीले दमौली बजार क्षेत्रमा राखेको छ । दमौली बजारका अधिकांश स्थानमा एकतर्फी रुपमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । तर सवारी चालकले भने नो पार्किङ लेखिएकै ठाउँमा पार्किङ गर्ने क्रम रोकिएको छैन । हेरौ केही तस्वीर