वडा सचिवलाई कुटपिट, दुई युवा नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    वडा सचिवलाई कुटपिट, दुई युवा नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरमाथि कुटपिट भएको छ । देवघाट गाउँपालिका–३ का धनसिंह मगर र असिम थापाले मादक पदार्थ सेवन गरी वडा सचिव मानन्धरमाथि कुटपिट गरेका हुन् ।

    वडा सचिवलाई कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।