भानुका ५० वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका ५० वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका ५० वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–४ का ५० वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषलाई कोरोना पुष्टि भएको कलेजले जनाएको छ ।