शुक्लागण्डकीमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकीमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षण अनुसार शुक्लागण्डकीका थप तीनमा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका-५ का ४४, शुक्लागण्डकी नगरपालिका-९ का ५४ वर्षीय पुरुष र ५० वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।