व्यासमा एक सहित गण्डकीमा थपिए २१ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा एक सहित गण्डकीमा थपिए २१ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा एक सहित गण्डकी प्रदेशमा २१ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका-२ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा कास्कीका १९ र स्याङ्जाका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।