व्यासमा पॉच सहित तनहुँमा थपिए सात सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा पॉच सहित तनहुँमा थपिए सात सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँमा आइतबार सात जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, भानु र ऑबुखैरेनीमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    व्यासमा पॉच, भानु र ऑबुखैरेनीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । व्यासका २५,४०,४७ वर्षीय पुरुष र १८ र ४४ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै भानु-६ का ४५ वर्षीय पुरुष र ऑबुखैरेनी गाउँपालिका-३ का पॉच वर्षीय बालकमा पनि सङ्क्रमण पुष्टि भएको छ ।