आँबुखैरेनीमा सुविधा सम्पन्न शैलुन सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा सुविधा सम्पन्न शैलुन सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको आँबुखैरेनीमा सुविधा सम्पन्न ब्रदर्श हेयर शैलुन शुक्रबारदेखि सञ्चालनमा आएको छ । सञ्चालक युवराज गुरुङले विधिवत रुपमा पूजा गरेर शैलुनको शुभारम्भ गर्नुभएको हो ।

    ऑबुखैरेनी-३ मा सञ्चालनमा आएको शैलुनबाट उच्चस्तरीय सेवा प्रदान गरिने बताइएको छ । स्थानीय पॉच युवाको लगानीमा शैलुन सञ्चालनमा आएको हो ।

    आँबुखैरेनीमा सुविधासम्पन्न शैलुनको आवश्यकता महशुस भएकाले शैलुन सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले जानकारी दिनुभयो ।