किसान र पौडेल एकैठाउँमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किसान र पौडेल एकैठाउँमा

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुग्नुभएको छ ।

    चिनी उद्योगले उखुको रकम नदिएपछि गत आइतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् । नेता पौडेलले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा साथ दिनुभयो ।

    नेता पौडेलले समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्ने प्रश्न प्रश्न गर्नुभएको छ ।