काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।
मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । विस्तृत केही बेरमा –