काठमाडौं :वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
भर्खरै राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहितले प्रदेशसभा सचिवालयमा गएर अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.