किशाेरीलाई जबरजस्ती करणीकाे आराेपमा भिरकाेटका आशिष पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    किशाेरीलाई जबरजस्ती करणीकाे आराेपमा भिरकाेटका आशिष पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    स्याङ्जा : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट नगरपालिका-५ घर भई सोही नगरपालिका-६ एक्वार बस्ने १९ वर्षीय आशिष थापा पक्राउ परेका छन् । ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी गत शनिबार राति जबरजस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

    घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।