तनहुँ : तनहुँको भीमाद नगरपालिका-३ का गाउँले प्रत्येक वर्ष एकदिन बुडुवाखोलामा जम्मा हुन्छन् । शिवरात्रीको पर्वको अवसरमा जम्मा हुने उनीहरु बुडुवाखोलामा माछा मार्न प्रतिस्पर्धा गर्छन् । यो वर्षौदेखिको चलिआएको चलन हो।
बिहीबार पनि उनीहरु यसरी नै जम्मा भएर माछा मार्न प्रतिस्पर्धा गरेका छन् । हेरौ, केही तस्वीर र भिडिओ :