नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भानु नगरपालिका-१ भन्सारमा अवैध रुपमा ढुङ्गा, गिटी, बालुवा लोड गरी ओसारपसार गर्दै गर्दा प्रहरीले बा ३ ख ६०१ र बा ४ ख २६८७ नं. को ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    ती ट्याक्टरलाई भानु नगरपालिकाको कार्यालय पठाइएको छ ।