केपी ओलीलाई जनताले सम्झनेछन्: कमल थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओलीलाई जनताले सम्झनेछन्: कमल थापा

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले सधैँ सम्झिरहने बताउनुभएकाे छ । प्रतिनिधिसभामा विश्वासको मत पाए पनि नपाएपनि लिम्पियाधुरासहितको नक्सा जारी गरेको र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको जस ओलीले पाउने थापाको भनाई छ ।

    थापाले ट्वीट गर्दै संसदमा विश्वासको मत गुमाएपनि ती दुई कामको लागि ओलीको कार्यकाल स्मरणीय रहने बताउनुभएकाे हाे ।