लमजुङ केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङ केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, बुधबार

    लमजुङ : लमजुङ केन्द्रविन्दु भएर बुधबार राति भूकम्प गएकाे छ । मर्स्याङ्दी गाउँपालिका-८ भुलभुले क्षेत्र केन्द्रविन्दु भएर ३.३ रिक्टरकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    गत वैशाख ५ गते पनि साेही क्षेत्र भएर भूकम्प गएकाे थियाे ।