नेकपा एमालेको विवाद मिल्यो, दश बुँदे सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा एमालेको विवाद मिल्यो, दश बुँदे सहमति

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    काठमाडौ: नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । केहीबेरअघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिनुभयो ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

    यस्ताे छ सहमति