तीजमा भानु नगरपालिकाले दियो बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    तीजमा भानु नगरपालिकाले दियो बिदा

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७८, बिहीबार

    भानु : हरितालिका तीज पर्वको अवसरमा भानु नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । महिलाहरुको महान पर्वका अवसरमा नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले आज नगरपालिका, वडा कार्यालय लगायत शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिए । नगरपालिकाले भानु जयन्तीका अवसरमा पनि बिदा दिँदै आएको छ ।

    तीजकै अवसरमा व्यास नगरपालिकाले पनि आज सार्वजनिक बिदाको निर्णय गरेको छ।