व्यासमा १८ वर्षमाथिकालाई खोप लगाइने (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा १८ वर्षमाथिकालाई खोप लगाइने (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७८, बिहीबार

    दमौली : तनहुँको व्यास नगरपालिकामा १८ वर्ष उमेर माथिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। हालसम्म खोपको पहिलो मात्रा नलगाएकालाई कात्तिक २६ देखि खोप लगाउन लागिएको हो।

    व्यासका २४ स्वास्थ्य संस्थामार्फत् खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार सोक्रममा एष्ट्राजेनेकाको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुट भएकालाई पनि खोप लगाइनेछ । मंसिर १ गतेसम्म खोप अभियान चल्नेछ।