व्यासमा छुटेकालाई मंसिर ८ र ९ गते खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा छुटेकालाई मंसिर ८ र ९ गते खोप

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७८, सोमबार

    दमौली : व्यास नगरपालिकामा छुटेकाहरुलाई मंसिर ८ गते र ९ गते कोरोना विरुद्धको खोप लगाइने भएको छ । यसअगाडी छुट भएका १८ वर्षमाथिका नागरिकलाई स्वास्थ्य संस्थामार्फत् खोप लगाइने व्यास नगरपालिकाले जनाएको छ ।

    स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार १२ स्वास्थ्य संस्थामार्फत् खोप लगाइनेछ ।