लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मिश्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मिश्र

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७८, आईतवार

    दमौली । लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा तनहुँका सुनिल मिश्र मनोनित भएका छन ।

    शनिबार पोखरामा भएको लियो जिल्ला परिषद ३२५बि१ नेपालको दशौ महाधिवेशनबाट लायन बर्ष २०२२/२३का लागि लियो क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका मिश्र लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मनोनित भएका हुन । त्यस्तै अध्यक्षमा योगेस गौतम, उपाध्यक्षमा सन्तोष ढकाल र सचिबमा अभय थापा मनोनित भएका छन ।