पल शाह विरुद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह विरुद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको उजुरी

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७८, बुधबार

    दमौली । एक गायिकाले नायक तथा मोडल पल शाह विरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएकी छन् । उनले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरेकी हुन् ।

    स्रोतका अनुसार जाहेरी दर्ता गराउन गायिका परिवारसँग प्रहरी कार्यालय पुगेकी थिइन् ।

    लामो समयदेखी पलकाे सम्बन्धका बारेमा समाचार प्रकाशन हुँदै आएको थियो। यसबारेमा प्रहरीले भने औपचारिक रुपमा जानकारी गराएको छैन । प्रहरी उपरिक्षक र प्रहरी नायब उपरिक्षक दुवैले टेलिफोन उठाएका छैनन् ।

    विस्तृत केही बेरमा