काठमाडौ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.