देवघाट–२ मा काङ्ग्रेसको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाट–२ मा काङ्ग्रेसको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, आईतवार

    देवघाट । देवघाट गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिनबहादुर राना आठ सय ५८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले छ सय ७५ मत प्राप्त गरे ।

    महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदसयमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गरेका छन् ।