म्याग्दे । भिमाद नगरपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रामकृष्ण राना ९ सय २१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रतिस्पर्धी नेकपा एमालेका झकबहादुर थापाले छ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
खुल्ला सदस्यमा बोमबहादुर थापाले आठ सय ३२, ओमदत्त थापाले ८ सय १५, महिला सदस्यमा केशमाया थापाले आठ सय ४३ र दलित महिला सदस्यमा लक्ष्मी दमैले आठ सय ४३ मत प्राप्त गर्नुभएको छ ।