दमाैली । व्यास नगरपालिका-१ काे वडाध्यक्षमा नेपाली काङग्रेसकाे प्यानल विजयी भएकाे छ । वडाध्यक्षमा रमेशचन्द्र हड्खले निर्वाचित भएका छन् ।
वडा सदस्यहरुमा पूर्णबहादुर थापा, मणिजङ्ग बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् ।