ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा खीर खुवाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा खीर खुवाइयाे

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    दमाैली । ज्येष्ठ नागरिक मिलन केन्द्र तनहुँले आइतबार ज्येष्ठ नागरिकलाई खीर खुवाएकाे छ । प्रत्येक वर्षकाे साउन १५ जस्तै आइतबार पनि ज्येष्ठ नागरिकलाई खीर खुवाइएकाे हाे ।

    केन्द्रका अध्यक्ष शालिकराम गिरीले खीर खाने परम्परालाई निरन्तरता दिइँदै आएकाे बताए । केन्द्रले असार १५ गते दही चिउरा खुवाउँदै आएकाे केन्द्रका सदस्य बाबुराम पौडेलले जानकारी दिए ।

    May be an image of 9 people, people standing, tree and outdoors