नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं। नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    विहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपाल भ्युजलाई जानकारी दिए ।

    भूकम्पको धक्का नुवाकोट, धादिङ्, काठमाडौंसहित कयौं जिल्लामा गरिएको छ ।