


दमौली । नेपाली कांग्रेस तनहुँका नेता अशोककुमार श्रेष्ठलाई मातृशोक परेको छ। कांग्रेस महाधिवेशन प्रतिनिधि श्रेष्ठका आमा विष्णुमाया श्रेष्ठको शुक्रबार निधन भएको हो ।
उनको व्यास-३ स्थित निवासमै निधन भएको हो । श्रेष्ठको दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।