दमौली । गण्डकी प्रदेशको समानुपातिक बन्दसूचीमा रहेर उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता अशोककुमार श्रेष्ठले प्रत्यक्षमा टिकट पाएका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठले तनहुँ १ प्रदेश १ को प्रत्यक्षमा टिकट पाएका हुन् ।
श्रेष्ठ व्यास क्षेत्र विकास कोषका अध्यक्ष हुन् ।