पृथ्वीनारायणद्वारा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    पृथ्वीनारायणद्वारा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    दमौली । मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले तनहुँ-१ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    उनको प्रस्तावकमा हरिबहादुर कडरिया र समर्थकमा रमेशप्रसाद आचार्य छन् ।

    व्यास नगरपालिका-३ निवासी उनले तनहुँ-१ का जनताको साथ आफूलाई प्राप्त हुने बताए ।