बारा-४ मा पूर्वमन्त्री श्रेष्ठद्वारा उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारा-४ मा पूर्वमन्त्री श्रेष्ठद्वारा उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    बारा । पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बारा-४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट श्रेष्ठले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।

    नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले बाराकाे विकासका लागि आफ्नाे उम्मेदवारी रहेकाे बताए ।

    यस्तै प्रदेश १ मा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ र प्रदेश २ मा लाेसपाका जितेन्द्र साेनले उम्मेदवारी दर्ता गरेका छन् ।