दमौली । कुहिरोले दमौली बजारलाई ढपक्क ढाकेको छ । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ ।
चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न मानुङकोट पुग्ने क्रम बढेको छ ।
तस्वीरहरु : सौगातराज खनिया