तनहुँमा यसरी भइरहेको छ मतदान (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा यसरी भइरहेको छ मतदान (फोटो फिचर)

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, आईतवार

    दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतदान चलिरहेको छ । जिल्लाका तीन सय पॉच मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान कार्य भइरहेको छ ।

    सॉझ ५ बजेसम्म मतदान प्रकिया चल्नेछ ।