विश्व एड्स दिवसमा दीप प्रज्वलन (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व एड्स दिवसमा दीप प्रज्वलन (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    दमौली । विश्व एड्स दिवसको अवसरमा बिहीबार सॉझ दमौलीमा दीप प्रज्वलन गरिएको छ । तनहुँ सहयोगी समूहको आयोजनामा ३५ औ विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो ।

    एड्स सङ्क्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।