भण्डारीको चुनाव खर्च २३ लाख ३५ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भण्डारीको चुनाव खर्च २३ लाख ३५ हजार

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    दमौली । तनहुँ-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले जिल्ला निर्वाचन कार्यालय तनहुँमा खर्च विवरण पेश गरेका छन् । मतपरिणाम सार्वजनिक भएको ६ दिनपछि भण्डारीले बिहीबार खर्च विवरण पेश गरेका हुन् ।

    भण्डारीले २३ लाख ३५ हजार तीन सयको विवरण पेश गरेका छन् ।

    निर्वाचन कार्यालयले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकालाई खर्च विवरण बुझाउन आग्रह गरेको छ । मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।