दमाैली । तनहुँ १ (२) का नवनिर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
चुमानले बुधबार निर्वाचन कार्यालय तनहुँमा निर्वाचन खर्च विवरण बुझाएका हुन् । चुमानले ९ लाख १४ हजारकाे खर्च विवरण बुझाएका हुन् ।
निर्वाचन कार्यालय तनहुँले सबै उम्मेदवारलाई ३५ दिनभित्र खर्च विवरण बुझाउन आग्रह गरेकाे छ ।