पोखरामा बस दुर्घटना, घाइतेको उद्धार हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा बस दुर्घटना, घाइतेको उद्धार हुँदै

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७९, आईतवार

    पोखरा । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा भएको छ ।

    कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।

    दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको उनले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।