काठमाडौ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेम्वाङको प्रस्तावक अध्यक्ष केपी ओली छन् ।