तनहुँकी कला लोक दोहोरी प्रतिष्ठानको सदस्य निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँकी कला लोक दोहोरी प्रतिष्ठानको सदस्य निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७९, आईतवार

    दमौली । चर्चित लोक गायिका कला लम्साल लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । धादिङमा सम्पन्न आठौ महाधिवेशनबाट लम्साल केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

    तनहुँको म्याग्दे घर भएकी लम्साल लामो समयदेखि यो क्षेत्रमा क्रियाशील छिन् ।

    निर्वाचित भएपछि लम्सालले सबैप्रति आभार प्रकट गरेकी छन् ।