दमौली । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी हाजिर भएका छन् । सरुवा भई आएका सुवेदीले मंगलबार हाजिर गरेका हुन् ।
सुवेदीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । सुवेदीले जनप्रतिनिधि एवं कर्मचारीसँग समन्वय गरेर काम गर्ने बताए ।