तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७९, बिहीबार

    दमाैली । आगामी वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ ।

    बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गरेका पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र शाेभा गुरुङको नाम सिफारिस गरेकाे हाे ।