काठमाडाै । काठमाडाै महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवार अन्य पालिकामा सार्न चुनाैति दिएका छन् ।
सङ्घ सरकार र बालेन शाहबीच टकराव बढिरहेका बेला उनले काठमाडाैकाे हितमा काम नगर्ने भए सिंहदरवार अन्य पालिकामा सार्न चुनाैति दिएका हुन् ।
उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
साहले सङ्घीय सरकारले सहयाेग नगरेकाे भन्दै केही दिनअघि सिंहदरवारकाे फाेहर नउठाउने घाेषणाा गरेका थिए । सरकारले बालेन साहकाे अभिव्यक्ति अराजक भन्दै विराेध जनाएकाे थियाे ।