दमाैली । नेकपा एमालेले वैशाख १० गतेकाे उपनिर्वाचनमा तनहुँ-१ मा सर्वेन्द्र खनाललाई जिताउन महेश बस्नेतकाे नेतृत्वमा युवा परिचालन गर्ने भएकाे छ ।
एमाले पार्टीसँगकाे परामर्श र निर्देशनमा युवासङ्घले तनहुँमा पार्टीका पाेलिटव्युराे सदस्य बस्नेतकाे नेतृत्वमा युवा परिचालन गरेकाे हाे ।
बस्नेतकाे नेतृत्वमा तनहुँमा कृष्ण हरि केसी, महेन्द्र गुरुङ, अर्जुन पौडेल, सम्पन्न श्रेष्ठ, जयराम लामा लगायतलाई परिचालन गरेकाे राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।