नेपाली कांग्रेस तनहुँ–१ मा मतदान सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस तनहुँ–१ मा मतदान सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतदान सम्पन्न भएको छ।

    क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) तर्फ ५९९ र प्रदेशसभा (ख) तर्फ ४७७ मत खसेको छ। दुवै प्रदेशमा गरी १ हजार ६६ मत खसेको हो।

    क्षेत्र नम्बर १ मा कुल १ हजार १३८ जना मतदाता रहेका थिए। मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी गरिएको छ।