तनहुँमा कांग्रेसको इतर पक्षको महाधिवशेन तयारी समिति घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कांग्रेसको इतर पक्षको महाधिवशेन तयारी समिति घोषणा

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । तनहुँमा नेपाली कांग्रेसको इतर पक्षको १५ औं महाधिवेशन तयारी समिति घोषणा गरिएको छ ।

    इतर पक्षले दमौलीमा एक भेला आयोजना तयारी समिति घोषणा गरेको हो । तनहुँमा प्राडा कृष्णप्रसाद गौतमको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।

    समितिको सह—संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल चयन भएका छन् । त्यस्तै सचिव माधव खनाल चयन भएका छन् । समितिको सदस्यहरुमा भिमकुमार श्रेष्ठ , राजेन्द्रप्रसाद घिमिरे , मथुराकृष्ण श्रेष्ठ , शेरजङग गुरुङ, नरनाथ काफ्ले , राजु खड्का ,रघुबहादुर के.सी.,रामदेव पन्थ ,लक्ष्मण मल्ल , लेखनाथ तिवारी , इन्द्रबहादुर दरै , शोभा कोइराला, एन जे.अली ,पूर्णबहादुर थापा , अमित थापा ,जयन्ती अधिकारी ,रविन्द्र आले (रघु),रामबहादुर बयलकोटी ,पञ्चबहादुर गुरुङ, क्या.रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना , उमा सुनार र राम विश्वकर्मा चयन भएका छन् ।