पूर्वमन्त्री श्रेष्ठद्वारा मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    पूर्वमन्त्री श्रेष्ठद्वारा मतदान

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८०, आईतवार

    दमौली । आइतबार भएको तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले मतदान गरेका छन् ।

    उनले व्यास-४ स्थित मदर्शा प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी मतदानका लागि मतदातासँगै लाइनमा बसेका थिए । मतदानपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले आम मतदातामा उत्साह रहेको बताए । सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराईको जित सुनिश्चित रहेको उनले दावी गरे ।