ऑबुखैरेनी-३ मा खसेको ७० प्रतिशत मत घण्टीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी-३ मा खसेको ७० प्रतिशत मत घण्टीलाई

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ मा कूल खसेको मतमध्ये ७० प्रतिशत मत रास्वपाले पाएको छ । यो वडामा २१७३ मत खसेकामा रास्वपाका डा. स्वर्णिम वाग्लेले १५१५ मत पाएका छन् ।

    नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४०१ र नेकपा एमालेका सर्वेन्द्र खनालले १९१ मत प्राप्त गरेका छन् ।